Sunday, November 16, 2008

Special Notice for Transfering Stocks Holders' Name (शेयर नामसारी सम्बन्धी अत्यन्त जरुरी सूचना)

शेयर नामसारी सम्बन्धी नेपाल स्टक एक्सचेञ्ज लि. -नेप्से को अत्यन्त जरुरी सूचना

यस नेप्सेबाट धितोपत्र दाखिल खारेज गर्न सम्बन्धित कम्पनीमा पठाइएको नामासारी पत्र प्राप्त भएको १५ दिनभित्र दाखिल खारेज गर्नुपर्ने प्रावधान भएतापनि कतिपय कम्पनीले सो अनुसार नामसारी नगरी महिनौं लगाएको हुँदा यसबाट कारोबार सहज नभएको एवं लगानीकर्ता मर्कामा परेको भन्ने र्सवसाधारण लगानीकताहरु तथा शेयर दलाल व्यवसायीहरु समेतबाट गुनासो आएकोले यस नेप्सेले देहाय अनुसार गर्ने निर्ण्र्ााभएको हुँदा सोही अनुसार गर्न/गराउन हुन सम्बन्धित सवैलाई सूचित गरिन्छ ।
ड्ड शेयर नाामसारीका लागि निवेदन प्राप्त गरेको १५ दिनभित्र नामसारी गरी नपठाउने साथै धितोपत्र कारोवार हुनु अघि दाखिला खारेज निवेदनमा दस्तखत प्रमाणित गर्दा आवश्यक सावधानी नअपनाई केही उल्लेख नगरिएको खाली फारममा दस्तखत प्रमाणित गर्ने र बिक्रीकर्ताको तीन पुस्ते नभिर्डाई दस्तखत प्रमाणित गर्ने कम्पनीको शेयर कारोबार स्थगीत गरी कार्वाही गर्ने ।
ड्ड नामसारीको कागजपत्र आफ्नो कार्यालयमा थन्काएर राख्ने स्टक एक्सचेञ्जबाट कागजात नबुझी लगानीकर्ताहरु लाई कागजपत्र नदिने र समयमा नामसारीका लागि स्टक एक्सचेञ्जमार्फ सम्बन्धित कम्पनीमा नपठाउने शेयर दलाल व्यवसायीहरुलाई निलम्बन गरी कार्वाही गर्ने ।ड्ड नामसारी कार्यलाई अद्यावधिक गर्न नसकेका कम्पनीलाई सो कार्य गर्नका लागि कात्तिक मसान्त सम्मको समय उपलब्ध गर्राई २०६५ मंसिर १ देखि उपर्युक्त व्यवस्था लागु गर्ने ।


नेपाल स्टक एक्सचेञ्ज
लिमिटेडकारोबार राफसाफ तथा फछ्र्योट
शाखासिंहदरबारप्लाजा, काठमाडौं
फोनः ४२५०७३४, ४२५०७५५
फ्््याक्सः ४२६२५३८

1 comment:

megat said...

your blog very beautiful and more info ,make me excited. Congratulation!!